
पाल्पा जिल्ला बराङ्दी ९ ढाबखोलामा अवस्थित बराङ्दी महिला समूह ढावखोलाले
माईस्थान विन्धवासीनी क्षेत्रमा धर्मशाला निर्माण गर्ने भएको छ । नेपाल सरकार पर्यटन मन्त्रालयको रु १२ लाखको लगानीमा निर्माण गर्न लागिएको धर्मशालाको २०७२ जेष्ठ १ गते नेपाल निजामती कर्मचारी संगठनका पूर्व केन्द्रिय अध्यक्ष गणेश बस्यालले शिलान्यास गर्नुभएको छ ।
No comments:
Post a Comment