Friday, May 15, 2015

पाल्पा बराङ्दीमा धर्मशाला निर्माण हुने




 पाल्पा जिल्ला बराङ्दी ढाबखोलामा अवस्थित बराङ्दी महिला समूह ढावखोलाले
माईस्थान विन्धवासीनी क्षेत्रमा धर्मशाला निर्माण गर्ने भएको नेपाल सरकार पर्यटन मन्त्रालयको रु १२ लाखको लगानीमा निर्माण गर्न लागिएको धर्मशालाको २०७२ जेष्ठ गते नेपाल निजामती कर्मचारी संगठनका पूर्व केन्द्रिय अध्यक्ष गणेश                                   बस्यालले शिलान्यास गर्नुभएको